आजको तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ रहेको छ भने आलु रातोको ५२ रुपैयाँ रहेको छ। यसैगरी आलु सेतोको ४५, मूला रातोको ८०, मकै बोडीको ९०, ब्रोकाउलीको १२०, तामाको १००, केरा (दर्जन) को १४०, जुनाको ३५० रुपैयाँ रहेको छ।

यस्तो छ मूल्यसूची:-

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर