सन्दीपविरुद्धको मुद्दामा किशोरीको आमाको उमेर एकीन गर्न आदेश

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित भनिएकी किशोरीको आमाको उमेर एकीन गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

न्यायाधीश राजुकुमार खतिवडाको इजलाशले उक्त मुद्दामाथि सुनुवाई गर्दै किशोरीको आमाको उमेर फरक फरक पाइएपछि यकीन गर्न आदेश दिएको हो । किशोरीको आमाको उमेर २०५३ सालमा पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर