सुनचाँदीको भाउमा सामान्य घटबढ

काठमाडौं । सुनचाँदीको भाउ आज बुधबार सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।

सुन आज तोलाको एक लाख ११ हजार दुई सय रुपैयाँ र चाँदी एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर