सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट गत २ साउनमा बरामद गरिएको तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम तौल भएको छ ।

नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार विभागमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबारमा मंगलबार सुन गालेर जोखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर