राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँसेर भदौ ५ गते १ः०१ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो। यसअघि बुधबार दिउँसो १ः०१ बजे बस्नेगरी बैठक निर्धारण गरिएको थियो । बुधबार उक्त समयमा बैठक नराख्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेपछि बैठक स्थगित गरिएको संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर