सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँलाई पक्राउ गरेको छ। सिआइबीले गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ (महिला) पक्राउ गरेका बताइएको छ । साथै उनीहरुको साथबाट ३१ लाख नेपाली रुपैयाँसमेत बरामद भएको समाचार स्रोतले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर