मन्त्री साहद्वारा पदभार ग्रहण

काठमाडौं। नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्रीमा नियुक्त भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर