ममाथि प्रहरीले दुई पटक हातपात गर्‍यो : सांसद शर्मा

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालयमा सांसद सुनिल शर्मामाथि शुक्रबार प्रहरीले हातपात गरेको छ । बिहीबार पक्राउ परेका उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराउने क्रममा प्रहरीले हातपात गरेको हो । उनलाई सरकारी वकिलकाे कार्यालयभित्रै प्रहरीले हातपात गरेकाे हाे ।

‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?’, सरकारी वकिलको कार्यालयबाट बाहिरिने क्रममा शर्माले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर