बिहीबार सुनको भाउमा सात सय घट्यो

काठमाडौं । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ११ हजार तीन सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर