सुनचाँदीको भाउमा सामान्य कमी

काठमाडौं ।  सुनचाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदी तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर