‘सुसेली’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीद्वारा रचित ‘सुसेली’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीतका लोकप्रिय संगीतकार राजेश थापाको संगीत रहेको उक्त गीतमा प्रवीण वेडवालको स्वर रहेको छ ।

गीतकार अधिकारीको आफनै युटुव च्यानबाट सार्वजनिक भिडियोलाई पुजा ठकुरीले निर्देशन गरेकी हुन भने विनोद बमले सम्पादन गरेका छन ।

चर्चित मोडलद्वय कमल सिंह तथा स्मारिका ढकालको अभिनय रहेको भिडियोमा दुई युवा–युवती विचको प्रेमिल भाव काल्पनिक रुपमा सुन्दर ढंगले उतारिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर