नेपाली कांग्रेसको बैठक आज आइतबार पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको बैठक आइतबार पनि बस्दै छ ।

गत मंगलबारदेखि सुरु भएको बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा प्रस्तुत १० वटा एजेण्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

आइतबार बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर