यूएई ‘ए’ ले नेपाललाई १५८ रनको लक्ष्य, कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए

काठमाडौं ।  श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’ ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । कोलोम्बोमा जारी खेलमा यूएई ४४ ओभरमा १५७ रन बनाउँदै अल आउट भयो । यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । उनीबाहेक अन्य ब्याट्स्मेनले २० रन कटाएनन् ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । त्यस्तै श्याम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले समान एक/एक विकेट लिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर