भ्रातृ संगठनको पूर्णता भदौ १५ भित्र हुनुपर्ने गगन थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतका संगठनहरूलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित भदौ १५ गतेभित्र पूर्णता दिनुपर्ने प्रस्ताव गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै उनले तदर्थ समितिहरूको पनि पूर्णता दिनुपर्ने बताएका छन्। म्याद सकिएर तदर्थ समिति गठन भएका ६ वटा भ्रातृ संगठनको पूर्णता भदौ १५ भित्र हुनुपर्ने प्रस्ताव थापाले बैठकमा राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर