अदालतका कर्मचारी र वकिलहरूबीच सहमति

काठमाडौं ।  जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि कुटपिट भएपछि आन्दोलित बनेका अदालतका कर्मचारी र वकिलहरुबीच सहमति भएको छ। उनलाई केही दिन ललितपुर प्रहरी परिसरको हिरासतमा राखेर साधारण तारेखमा रिहा गरिएको थियो।

जिल्ला अदालत ललितपुर र ललितपुर बार एशोसिएशनका तर्फबाट गठित वार्ता समितिले ७ बुँदे सहमति गर्दै आन्दोलन पनि आजैबाट स्थगित गरेको हो।

यस्तो छ सहमतिका ७ बुँदा:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर